Posted by: YoTaBhayanaNiSom August 13, 2014
संसद भवन भित्र सभामुख र कमल थापाबीच भनाभन
Login in to Rate this Post:     0       ?        
यस्तालाई मोडेल बिहेभियर भन्नु भनेको किड्डोजिले भन्या जस्तै सिटले हानाहान गर्ने र मुक्कामुक्की पर्ने सांसदहरुको लागि मात्रै होला कि? यहाँ त त्यो जहिले नि मन्त्रि खानु पर्ने र खान नपाए बहुलाउने भतुवा कमल थापाको लिडे ढिपी र सभामुख नेम्वाङ्गको धैर्यको पराकाष्ठा मात्रै देखिन्छ भन्ने हामीलाई महसुस भएको छ| यस्ता भातेहरुले देश चलाए पछि राम राम मात्रै भन्न सकिन्छ| कमल थापाको क्षमा याचना स्वागत योग्य छ तर साचिनै यो क्षमा याचना हो भने वहाले पछि यस्ता अभद्र ब्यबहार भविष्यमा नदेखाउन|
Read Full Discussion Thread for this article