Posted by: mno August 11, 2014
quicktrack inc
Login in to Rate this Post:     0       ?        
अम्रिकाका नेपाली धनाड्यहरु भनेका यिनीहरु हुन् क्या| कति भाडा धस्कौनेहरुको मात्र कथा पढ्ने हो| येसो नेपाली धनाड्यहरुको पनि कथा जावोस न ब्रोदर| अरु पनि येस्तै धनाड्यहरु को कथा जावोस | अमेरिकामा कति नेपाली धनाड्यहरु छन् हामीलाई पनि थाहा होस् न| हामी पनि येसो आईदिया लिउ न कसरि धनि हुने भन्ने| जय नेपाली
Read Full Discussion Thread for this article