Posted by: nepali guru August 9, 2014
अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन
Login in to Rate this Post:     0       ?        
So sad,
विवाह लगत्तै उपचारको शिलशिलामा दिल्लीमा रहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । डीप निमोनियासँगै फोक्सोमा पानी जमेका कारण केही महिना यता बिरामी परेका श्रीकृष्ण श्रेष्ठको गए राती निधन भएको हो ।
२०४५ सालमा भूमरी फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका श्रीले छवि ओझाको फिल्म नाताबाट पूर्ण रुपमा हिरोको रोल गरेका थिए। ४७ वर्षे नायकका दर्जनौ हिट फिल्म दिएका श्रीले आफ्नै लागनीमा बनाएको कोहिनूर फिल्म गत शुक्रबार देखि प्रदर्शनरत छ।
गत असार २७ गते हिरोइन श्रीमती स्वेता खड्काका का साथ उनी उपचारका लागि दिल्ली स्थित एपोलो हस्पिटलमा भर्ना भएका थिए ।
Read Full Discussion Thread for this article