Posted by: jholejindagi August 9, 2014
कागज बनाउन सहयोग गर्ने कोइ हुनुहुन्छ यहाँ
Login in to Rate this Post:     0       ?        
सबै दाजुभाई हरुलाई सादर नमस्कार.हजुरहरुले कोइ सरनार्थिको लागि डोकुमेन्त्स बनाइदिने सम्पर्क छ भने सुजाब दिन सक्नु हुन्छ ? एक दुइ ओटा काजाज़हरु बनाउनु पर्ने भयो , यहाँ धेरै ले एस्तो पनि गर्नु भएको हुन सक्छ जस्तो लाग्छ.. कोइ कसैले तेतो बक्ति चिन्नु भएको छ भने please मलाई inbox गर्नु हुन अनुरोध गर्दछु ...पपेर बनौन लाग्ने खर्च सबै तिर्न ईछुक छु ....

कुनै पनि सहयोग गर्नु हुने सबैलै सादर धन्यबाद !!!

झोलेजिंदगी !!!

जय नेपाल
Read Full Discussion Thread for this article