Posted by: magorkhe1 August 8, 2014
सौचालय - साहित्य
Login in to Rate this Post:     0       ?        
पुराना कुरा ताजा गरायो सौ- सा ले !

संचय कोष   गएको बेला सौचालय का छ भनि सोध्नु पर्दा नगद शाखा मुखमा भएकोले सोध्न पुगीदो रहेछ (  सौचालय एता - उता को सुचना दिने चलन थिएन ), कति जबाफ दिने हुन् दिनहु , रिस पनि उठ्दो हो : तेस मध्देको उरनठेउलो पुर्बेलिले एस्तो पनि जबाफ दिएछ "पाइएछ"| तपाई जहा उभिनु भएको छ दाया फर्केर लामो स्वास लिनुस सौचालय कता छ भनि कसैले बताउनु नै पर्दैन |
Last edited: 08-Aug-14 12:05 PM
Read Full Discussion Thread for this article