Posted by: instagram August 6, 2014
To Help the Victims of Sindhupalchowk Landslide
Login in to Rate this Post:     1       ?         Liked by
थुक्क चोर हरु , एस्तो बिपत्ति लाइ पनि पैसा कमाउने अबसर बनयेउ हैन | तिमि हरु को मन सफा हदों हो ता आइले नेपाल को कुनै मीडिया वा कुनै श्रोत बाट पैसा पठाऊ थेउ | सुफ़्फ़िचिएन्त मैनपावर चैन रे त्यों 10 थारी को जात जाती को के नाम मात्र देखौन राख्या | थाहा रैछ त immidiate हेल्प चैयो भनेर तेरो ग्रैंड फाइनल साम्म चै भगवन ले बचौछन | वैयात | तेत्रो गाइजात्र गर्नु सत्ता जैक्सन हाइट मा पैसा जम्मा गर न , तिबेतियन ले गारी रको हुन्छन | चोर ब्यापारी हरु |
Read Full Discussion Thread for this article