Posted by: magorkhe1 August 5, 2014
Prime Minister Narendra modi address Nepal Parliament
Login in to Rate this Post:     1       ?         Liked by
हामि नेपालि बाबु साहेब : काम गर्न जानेको भनेको श्रमिक बाहेक केहि छैन , कुनै बेला कपाल काट्ने सिप सिकाउने ठाउ खोलिएका थिए , काठमाडु उपत्याका बाहेक अन्य सहरमा देखिएनन अनि कति नेपालि सिके ? कुरो २०-२५ बर्सको हो अनि हाम्रै नेपालि हरुले काठमाण्डु को केश को काम ओगट्नु पर्ने आजभोलि आधा भन्दा धेरै भारतीय मुलकाले ब्यबसाय गरेका देखिन्छ ? एउटा स्यानो उधाहरण मात्रै हो !

के हामि बिदेशमा चै टोइलेट सफा गर्न तयार तर नेपालमा भने रोजगारी मुलक श्रम गर्न लाज मानेका हौ ? श्रम मुलक त्रेनिंग खै ? One of our problem is we wanted to be rich in fortnight as well without true work, we have no ethics when we want to mint money.   
जब सम्म  स्वदेशमा काम गर्न लाज मान्ने प्रबृत्ति रहनछ : भारतीय प्र म ले सदनमा भासन दिदैमा र १ बिलियन ऋण दिदैमा केहि हुँदैन : हाम्रो कमजोरी रहुन्जेल हाम्रो स्तिथि जहाको तही रहनछ ! 

Last edited: 05-Aug-14 12:02 PM
Read Full Discussion Thread for this article