Posted by: ThahaChaena August 5, 2014
सिरिश जी , सुस्ताउनु भो वा ब्यस्त ?
Login in to Rate this Post:     0       ?        
सिरिष दाइ ब्यस्त नै होला साएद ..... आक्कल झुक्कल त देखेको हो तर धेरै भो वहाँ को गजल नपढेको ....

नेपे सर नि अनुहारकिताप तिरै ब्यस्त हुनुहुन्छ .... धेरै भो वहाँ हरुको गजल/कविता नपढेको .....

चेली पनि गाएब छिन ..... अम्रिकेन साथि नि हराको छ .....
Read Full Discussion Thread for this article