Posted by: mno August 1, 2014
Login in to Rate this Post:
0
?
मलाई नि एउटा सरकारी कार्यालयमा सब भन्दा तल्लो पोजिसनको मान्छेले घुस खान खोज्या थियो| मैले त यो कार्यालय मा मेरो रिलेतिभ पनि काम गर्छ भनेपछि त तु सिग्नेचर गर्यो | नत्र तेस्ले मलाई २ दिन पछि आउनु भनेको थियो | I did not take advantage of my relative being there. My relative did not even know I came there. I went through the long process with all the required documents.
Last edited: 01-Aug-14 07:51 AM