Posted by: mno July 30, 2014
भिषा जितेर भाँडा धस्काउनेहरु
Login in to Rate this Post:     0       ?        
विदेश जाने नै भाडा धस्कौनु त हो नि ब्रोदर. यहाँ कसको घरमा नोकर छ र आफ्नो भाडा नोकरलाई धस्कौन. सबैले आफ्नो भाडा धस्कौनै पर्छ ब्रोदर :) नेपालमा जहिलेनी या नोकर या बुडी या आमाले भाडा धस्कौथ्यो होला. ओहो मैले त बुसुकै बिर्सेको यहाँ त दिशवासर मिसिन ले पो भाडा धस्कौछ नि ब्रोदर|
Read Full Discussion Thread for this article