Posted by: magorkhe1 July 29, 2014
सिरिश जी , सुस्ताउनु भो वा ब्यस्त ?
Login in to Rate this Post:     0       ?        
सोधाइ नै गलत भएछ 
नत सुसताउनु भएको हो न व्यस्त !
फरक एति मात्र हो 
तिर्खा मेट्ने घाट मात्र बद्लिएछ !!


 

Last edited: 13-Aug-14 03:00 PM
Read Full Discussion Thread for this article