Posted by: nepalilaure July 29, 2014
Login in to Rate this Post:
0
?
amrosia जी, मैले पनि हजुरको अरु स्टोरी हरु पढे पनि यो चै पढेको छैन | तर "but if you try to bother my balance....you will not be at peace ".. भने पछि हजुर पनि मान्छे कम खतरनाक चै हुनु हुन्न जस्तो लाग्यो हि हि हि |