Posted by: SaneKoGulama July 25, 2014
हैन क्या साने
Login in to Rate this Post:     0       ?        
हरे, यो सानेगेडेले फेरि ब्लक हानिसकेछ। धेरै जान्ने क्या, उता राहुलभाइ भनेर उफ्रिने अनि नेपाल गएर भत्ता खाने सरकारी कर्मचारीको संगत परेको जस्तो छ धेरै। अहिले झुसिलेलाई आफ्नै तक्मा बेचेर उपचार गराको जस्तो, हेहेहे।

तर यो लग्डइन नभइकन तिम्रो साझा हेर्न नमिल्ने उर्दी जारी गरेको अलि चित्त बुझेन क्या ब्रदर । त्यति मात्र भन्न खोज्या अन्यथा नलिनुस् नि फेरी।
Read Full Discussion Thread for this article