Posted by: aaitey July 24, 2014
Are we this stupid? Song against racism/ethnicism protested and banned
Login in to Rate this Post:     0       ?        
जस्तो शिक्षा पायो, ब्यवहार नि त्यस्तै त गर्ने हो नि।

जुन सुकै देशमा पनि जात जातीका सँगठन खोलेर बस्या छन, नेपाली भन्दा अघि कुन जात हो भनेर सोध्छन, त्यस्ताले यस्ता गीत मन नपराउनु, बखेडा झिक्नु स्वभाविक नै हो।

फेरी तिनैलाई मोर्डन हुन पर्छ गाँठे .. सकिन्न बा सकिन्न ..
Read Full Discussion Thread for this article