Posted by: mno July 24, 2014
अमेरिकामा डलर कमाउनेहरुले पढ्नु पर्ने कुरा
Login in to Rate this Post:     2       ?         Liked by
अमेरिकामा डलर कमाउनेहरुले पढ्नु पर्ने कुरा होइन कि अमेरिकामा डलर कमाउन पढ्नु पर्छ| अमेरिकन डिग्री चाहिन्छ| पढाई छैन तर पैसा, दिमाग र आँट छ भने गास स्टेशन वा रेस्तुरन्त खोलेर धनी हुने | एस्तो पो सिकाउनु पर्छ हो ब्रोदर | यो कुरा चै DV लै लागु हुन्छ|
स्टुडेन्ट लै चै पहिला पैसा भन्दा पनि काम र स्ट्याटस को चिन्ता हुन्छ|
Read Full Discussion Thread for this article