Posted by: Geology Tiger July 23, 2014
Application Open For The Post of PM of Nepal
Login in to Rate this Post:     0       ?        
किड्डो सर म हजुरको कुरालाई अत्यन्त आदरपूर्वक ग्रहण गर्छु ..
तर संसारभरि आफूले  कर नतिरे पनि करको दुरुपायोगको बारेमा सरकारप्रति औंला उठाउछन् भन्ने कुरा चाँही चित्त बुझेन ... 
यो कुरा संसारभरि प्रचलनमा होला पनि र मान्छेहरु यसो गर्दा हुन् तर कम्तीमा पनि मलाई चाँही आफूले कर नतिरेको अवस्थामा सरकार माथि हामीले तिरेको कर तिमीहरुले के गर्यौ भनेर प्रश्न गर्न आवश्यक नैतिक बल पुग्दैन ...
Read Full Discussion Thread for this article