Posted by: Aamalaa July 22, 2014
Fund raiser for Bharat Shrestha
Login in to Rate this Post:     0       ?        
हो साझा मित्रहरु थोपा थोपाले नै समुन्द्र बन्छ , यो controversial NGO , INGO हरु भन्दा त येसरी दुखमा पर्नुभएको हाम्रो दाजु भाई, दिदि बैनिहरुल्लाई individual basis मा सहयोग गरेको राम्रो , सकेको सहयोग गर्नु हुन मा पनि अनुरोध गर्दछु |
Read Full Discussion Thread for this article