Posted by: nepalilaure July 22, 2014
Login in to Rate this Post:
1
?
Liked by
ह्या मर्सि, यहाँ आफ्नो लन्च खाने बेलामा त्यो sumai को open मोमो किन सम्झाएको होला , मुख बाट पनि नै आयो | त्यो मोमो त मेरो पनि fav हो | तर लास्तई ढिलो ल्यौचा, भोक मरीसक्छ order कुर्दा कुर्दा |
"but I had sumai ko open momo for you today " रे \ मेरो लागि पनि भोलि खाईदेउ न है :)
"but I had sumai ko open momo for you today " रे \ मेरो लागि पनि भोलि खाईदेउ न है :)