Posted by: mno July 22, 2014
अमेरिका मा dough कमाउनेहरु
Login in to Rate this Post:     0       ?        
लु जो जोस ले ५०००० डलर भन्दा माथि कमौछ, यहा म कमौछु भनेर फुक्नु पर्यो है. यी भाग्यमानिमा म पनि पर्छु र मेरो जनजीबन आराम ले बितेको छ | ह्या कति यो भाग्यमानी DV वाला हरुको मात्र कथा पढ्ने हो | येसो धनिहरु को पनि कथा जावोस न | कि कसो |
Read Full Discussion Thread for this article