Posted by: magorkhe1 July 22, 2014
अमेरिकामा डलर कमाउनेहरुले पढ्नु पर्ने कुरा
Login in to Rate this Post:     0       ?        
कल्पनाको अमेरिका र भोग्ने अमेरिका अबस्य नै फरक हुन्छ, बेला मौकामा यही सब्द कोर्दै आएको छौ | घर परिवार बाहेक अरुलाई के के गरियो अनि अहिले यो अबस्थामा पुगियो थाहा दिने कुरा पनि भएन : दिएको खण्डमा उनीहरुको हेराइ र ब्यबहार मा तब्दिली देखा पर्ने र भोगिएको पनि छ |
दुख लाग्दो कुरा : सर्ब साधारण व्यक्तिले टाटा टिप्न पाइन्छ भन्ने सोचाइ राख्नु कुनै गलत हैन होला तर घन्टौ इन्टरनेटमा समय बिताउने अनि बिस्वबिध्यालायामा पढाउने आफुलाई प्रोफेससर भनेको सुन्न रुचाउने हरु को मानसिकता फरक नभएको देख्दा डिग्रिले wisdom दिदैंन रहेछ र तेस्ता प्रति दुख लाग्छ :
यो लेख पढ्ने हरुका आखा खोल्यो त ? आफु गयो अरुलाई नजाओस भनि हतोत्साह गरेको भन्ने धेरै निस्केलान ?
Read Full Discussion Thread for this article