Posted by: nepal_nepal July 21, 2014
प्रेमराजाको उपहारले अमेरिका र युरोपमा तहल्का
Login in to Rate this Post:     0       ?        
यो साला प्रेम राजा को भक्त हो जस्तो छ, यो तहल्का news लेक्ने, अमेरिकामा त्यो मोमो बनाउने प्रेमको खाते गीत ले कुनै तहल्का देको छैन, हावा गफ, बुडी लाई आफ्नो album present दे पछी बुडी ले मात्र त्यो अल्बुम सुन्ने होला होइन त, हाहा
Read Full Discussion Thread for this article