Posted by: cybernepali July 21, 2014
नेपालको मोदेलिंग ब्येबसायमा प्रगति | टूपिस मोडल पानी मुनी
Login in to Rate this Post:     0       ?        
म्यूजिक भिडियो निर्देशक शैलेन्द्र खोखालीले एक मोडललाई टु पिसमा प्रस्तुत गरेका छन् । केही समयअघि मात्र नेपालमा भित्रिएको पानीमुनिका दृश्य समेत उतार्न सकिने लेन्सजडित क्यामेराबाट म्यूजिक भिडियो खिचिएको हो । मोडल सुरजनी बिष्टले आफूलाई टुपिसमा उतारेकी हुन् । बी कृष्ण अगस्तीको गीत’उकालीमा तेश्रो जादा’को म्यूजिक भिडियोमा मोडलको जवानी देखिएको हो । मोडल सुरजनीको पानीमुनिको जलक्रिडा गज्जबको भएको निर्देशकको दाबी छ ।

Surajani  (4) Surajani  (5) Surajani  (6) Surajani  (7) Surajani  (8) Surajani  (9)

Surajani  (2)

Surajani  (3)

 

- See more at: http://www.onlinekhabar.com/2014/07/171880/#sthash.0TUzOaM7.dpuf
Read Full Discussion Thread for this article