Posted by: Aamalaa July 18, 2014
पवित्रा
Login in to Rate this Post:     0       ?        
यो मोबिल बाट टाइप गरेको औता सब्द दिलित गर्दा पोस्ट पो भयेछ मेरो कुरै नसिद्दि | अ मा भन्दै थिए, कथा स्वादिलो हुदै गेरको छ , बिचमा डर पनि लाग्दै गएको थियो कतै ति मोरी भुत त होइन भनेर , अर्को भागको प्रतिछ्यामा छु
Read Full Discussion Thread for this article