Posted by: IT_Guy July 18, 2014
Reaching out to all of you
Login in to Rate this Post:     1       ?         Liked by
यस्तो भिखारी तालले पैसा नामागौ न हो ब्रो | आल्लाह के नाम पे दो रुपिया देदो भने जस्तो .... चिन्नु न जान्नु झटारोले हान्नु .. कसलाई बढी भएको छ पैसा यहाँ ? घण्टा हानी हानी कमाएको पैसा तिमीहरुलाई फोकटमा दिएर तिमीहरुले त्यो पैसा झ्वाम गर्दैनौ भन्ने के विश्वास ?

भरपर्दो प्रमाण लिएर आउ | विश्वास दिलाउ | मान्छेलाई प्रभाभित पार | अनि बल्ल दिन्छन पैसा |

Last edited: 18-Jul-14 10:43 AM
Read Full Discussion Thread for this article