Posted by: Aamalaa July 18, 2014
गोरी मेक्सिकन - ३
Login in to Rate this Post:     0       ?        
धेरै धेरै धन्यवाद साथीहरु काजी साहब , बिग T , भरिया अनि wonton लाइ , अनि बिग T जी को "पबित्रा" भन्ने कथा कहाँ पढ्न पाइएला, मेरो जस्तो कथा भने पछि झन् पढ्न मन पो लाग्यो त | Wonton जी को कहानी पनि सुनुम न रमाइलो हुञ्छनि | भरिया जी मिलन हुञ्छ कि बिछोड त्यो पनि अर्को हप्ता थाहा हुञ्छ नि , पढ़िदिनुहोला है त , अरु सबै पढ़िदिनुहुने तर कमेन्ट गर्न नपाउने मित्र, मित्रा हरुलाई पनि मेरो हृदय देखि को साधुबाद |
Read Full Discussion Thread for this article