Posted by: magorkhe1 July 17, 2014
how to steal others wife?
Login in to Rate this Post:     0       ?        
लाहुरे ब्रो I have heard similar story. ( ज्यापु दाई को कुरा मात्रै दोहोर्याएको ) जापुनी ले हुँदा खादाको बुढो छोडेर ब्रम्हुचा संग  गइ र राम्रै गरेर बसी रे , ४/५ बर्स पछि ब्रम्हुचा परलोक गए पछि फेरी आफ्नै पुरानो बुढा संग आईरे ( with chunk of property )  सत्य घटना ( hear say)|

 अमेरिका छिर्न के के गर्दैनन् , | बिहे गर्ने कुरा झन् स्वीकारोक्ति होला बुढालाई पनि ( जाउ जाउ हरियो पत्ता पाए पछि मलाइ बोलाउनु , यौबनको रस पीइसके ) बुढेसकालमा अमेरिका मा बिताउला ४/५ बर्स मा जेन तेन गरि बितौला भन्दै बर्तमान बुढा स्वीकार गर्छन होला (May be their husbands are initiating too ?)



Last edited: 18-Jul-14 03:16 PM
Read Full Discussion Thread for this article