Posted by: many July 15, 2014
Am back
Login in to Rate this Post:     0       ?        
नास ब्रो जिन्दगीमा कहिले कहिँ उपद्रो गर्नु पर्छ तेस्को फल हो ८ बर्ष सम्म खोर को खोरमै, बल्ल सान लाई १ रुपैया को टिकट टालि बिनम्र निबेदन दिए इमेल बाट अनि परोल मा छाडिदिएको छ | नास ब्रो को फ्यान नै हो म खुब हेरिन्थ्यो ब्रो को पोस्ट हरु | मर्न नसकेका असत्तिहरु ले कोम्प्लैन गरिदियो को पनि थाहा छ | नास = सान को पोस्ट पनि याद छ| ज होस ब्रो आब आइयो फेरि पोस्ट हरु गर्नु नै छ|
धिरजे डाँका लाई पनि छोड्न पर्ने हो अब त, मोरा सानै देखि कन्जुस थियो| १ रुपैया को टिकट नटालि निबेदन दियो होला| तर तेस्को production चाही खुब रमाइलो हुन्थ्यो| बेलायेत तिर बरालिएको छ मोरा आउला नि छिटो|
मगोरखे नम्बरे ब्रो तेस्तै थियो तेती बेलाको चलन| कुरा गर्यो कि माओबादी भन्थे, कति सम्म होइन भन्ने अनि ला त भनेको सिद्दी खोरमा| सुद्रिन त कोहि सुद्रेको छैन होला अलि आफ्नो ट्याम कुरी बसेका छन् |
no_more_crush Hug मलाई दिएको भए थान्क यु हाई |
Read Full Discussion Thread for this article