Posted by: YoTaBhayanaNiSom July 15, 2014
Phd in IT(Database Mgmt) without GRE
Login in to Rate this Post:     1       ?         Liked by
राजन सोम,
तिमि त्यत्रो पी एच डि गर्न हिडेको मान्छे जी आर ई लाइ टेन्सन भन्छौ| खोइ कुरो बुझिएन| जी आर ई दिएर गतिलो बिश्वबिध्यालयबाट पी एच डि गर्ने मेरो सुझाव हो| जागिर खोज्ने बेलामा तेल निक्लेला नि सोम फेरी|
Read Full Discussion Thread for this article