Posted by: magorkhe1 July 15, 2014
येस्पली को ए. एन. ए. कन्भेन्सनको हिसाब किताब
Login in to Rate this Post:     0       ?        
हिसाब किताब पनि एति चाडो प्रकासित हुन्छ र ? काठमाण्डु को बसाइमा हाम्रो हेल्परले एतिराम्रो हिसाब किताब गर्ने कि आफुलाई टिफिन खर्च निकालेको एक चोटी हैन २-४ पल्टै ओन द स्पट अडिट गर्दा कौडि कौडि मिलाई दिने अनि खोकिला बात ठ्याक्क फिर्ता पनि दिने ( real and for humor) ! I do not think the ANA financial / treasurer carry the same expertise 
कमसेकम ३-४ हप्ता समय त दिनुस : बाकि बक्यौता उठाई सक्नु पर्यो यो महिनाबारी आउने काम हो र हतार गर्नु पर्ने ? फुर्सदमा समय निक्लेको बेला गरिने काम हो धैर्य गर्नुस EXCEL spreadsheet मा आउनेछ !
Last edited: 15-Jul-14 10:06 AM
Read Full Discussion Thread for this article