Posted by: _____ July 14, 2014
सी के लाल गाँजा तानेर लेख्चन कि के हो ?
Login in to Rate this Post:     0       ?        
एक प्याराग्राफ मा तेतिका हावादारी गफ छ अरुको त के कुरा गर्नु

तैपनि

त्यस्तै तिब्बत पनि एउटा राज्य थियो । आज छैन् । आज हामी तिब्बतलाई चीनको चाग भनेर कुरा गरिरहेका छौं ।

तिब्बत ले गर्दा चाइना को टाउकोदुखे को उहा लै पत्तै छैन , तिब्बती हरु सरनार्थी भएर संसार भारि भाउतारिन परेको मा उहा लै चिन्ता छैन

दखिन सुडान बन्दा कति को हत्या भयो मतलब छैन .
सी के लाल जी तपाईका गाउँ जस्ता त पुरै रित्तिन्चन , मर्चाबर मसान बन्न बेर लाग्दैन तैपानी तपाइँ भद्काउन छोड्न हुन्न सोझा मधेसी लै ?

इतिहास भुलेर गाजा को सुर मा बोल्न मजा आउछ तर समस्या पर्यो भने सबै भन्दा पहिले भाग्ने तपाई नै होला होइन ?

तेस्तो गजडी प्रचण्ड पनि गर्थे कुनै बेला कहाँ पुगे तिनी अहिले ?

पत्रिका लेखेर काम छैन सी के लाल जी , तेस्तै बिचार को अधार मा चुनाब लड्ने हरुले जमानत जफत पारे चुनाब मा
तपाई आफ्नो विचार मा ध्रिड हुन हुन्छ भने जनता को बीच मा किन नजाने एक पटक , तेही विचार राखेर चुनाब लड़नुस आफ्नो गाउँ बाट आनी हेरुम्ला कति भोट आउछ तपाइको








Read Full Discussion Thread for this article