Posted by: magorkhe1 July 14, 2014
Am back
Login in to Rate this Post:     0       ?        
कुनै बेला अनौठो हावा चलेको थियो : साझा बासि आफ्नै गुला समातेर पछि लाग्न र सान संग ब्यान गरिदे भनि भेडाको बथान एकोहोरो लागेझै लागेका थिए अनि साझा क्लिन राख्ने क्रममा बथान को हावादारी कुरामा कागले कान लग्यो भन्दा कागको पछि दौडे झैँ लागेको थियो | एति सम्म कि IP address पनि बन्द ? का गए होलान ति भेडाका बथान हरु ? सप्रिए ?
Read Full Discussion Thread for this article