Posted by: ThahaChaena July 14, 2014
Pravhu Sharanam !!
Login in to Rate this Post:     0       ?        
रामे दाइ ,

पशुपति र सेरोफेरोको कस्तो रमाइलो बर्णन . मन मस्तिस्क आत्मा सप्पै एक्कैफेरा तेही पुग्यो ... पुरानो दिनको सम्झनामा .... दाइ फेरी लेख्ने हैन ? 

अनि "रामेको अमेरीका अनुभव !" पनि नोभेम्बर 18, २०१० देखि थापेकै रहेनछ ... थप्ने पो हो कि ?

- थाहा छैन 
Read Full Discussion Thread for this article