Posted by: Karnali Blues July 12, 2014
Carpooling from Oklahoma to California
Login in to Rate this Post:     0       ?        
नास ब्रो, धेरै धेरै धन्यवाद ब्रोदर / साझाका सल्लाह र सहयोग दिने मित्रहरुमा तिमी पनि पर्छौ / त्येसको लागि धेरै धेरै धन्यवाद / मलाई थाहा छ तिम्ले ओक्लाहोमा आउने कुरा गरेको, ठिकै गर्यौ यहाँ नायाएको, खासै राम्रो छैन ब्रो ठाउँ /
Read Full Discussion Thread for this article