Posted by: Karnali Blues July 11, 2014
Carpooling from Oklahoma to California
Login in to Rate this Post:     0       ?        
बर्हमसे सर , बोस्टन सम्म पनि लिन आउनु त हुन्थ्यो तर येस्पली समय र परिस्थितिले अलिकति साथ नदेला कि / बरु एता ओखाल्धुन्गा नै सवारी होस् न अनि संगै जाम्ला /

फेसबुक साथी, तिम्रो न्यु सहर सम्म आउनु चै सार्है नै गारो होला / त्यहाँ को भिडभाड देखेर पुगिसक्यो यार /
Read Full Discussion Thread for this article