Posted by: magorkhe1 July 11, 2014
My humble request to the Nepali Government
Login in to Rate this Post:     0       ?        
Devide & Rule ब्रिटिश हरुको नीति हैन संस्कारित भाषाको सृजना पछि सुरु भएको हो अनि यहि मानसिकता को भ्रुण बोकेका हामि हरु बिबिध रुपमा एसको प्रयोग गरिरहेका छौ | नेपालमा कारिन्दा भै खाएको बेला खाजा खाने बेलामा एक हुल भै जान लाइ हाकिमले रोक लगाउथे : कहिँ एक जुट हुने त हैनन्, मेरो हवलदारी कम्जोर त हुने हैन ?
हाम्रा राजनित्ग्य हरुको पनि तेस्तै मनस्थिति छ : जनतालाई जति कम्जोर र आशाबादी बनायो तेतिनै राजनीति गर्न सजिलो हुन्छ | गाउ घरमा गाउले हरु बुढो मर्ला र म पोईल जान पाउला भन्ने जस्तै आसाबादी बनाइ अझै राजनीति गर्दै छन् |
योजना पनि तुहिने गरि बनाउने : तुहिए पछि झ्वाम पार्न पाइने , २-४ जना टाठा बाठा हरुले कमजोरी को फाईदा लुटन पछि परेका छैनन् | हामि सबै को दोष देख्छु !

Last edited: 11-Jul-14 08:35 AM
Read Full Discussion Thread for this article