Posted by: ThahaChaena July 10, 2014
दैनिकी
Login in to Rate this Post:     0       ?        
"छुट्टी" भनेर रमाउन नपाउने साँझ
भोलि के गर्ने तयारी गर्नुपर्छ
घ्रिणा लाग्छ 'काम' शब्द देखि
अनी सम्झिन्छु रमाइला, बालककाल देखि

काम को खोजि पनि एउटा फुल टाइम काम हो भन्थे .... राम्रो अति राम्रो शब्द चयन र भाव अनि मिठो बहाव डल्ले

कता हराका छौ अचेल ... लेख न यस्तै हरफ हरु ....

- थाहा छैन
Read Full Discussion Thread for this article