Posted by: ThahaChaena July 9, 2014
मलाई आज सुत्नै मन छैन
Login in to Rate this Post:     0       ?        
यो कविताले चै मेरो भित्र पलाएको मनरोग को पूर्ण ब्याख्या गर्यो ....

कस्तो मनको कुरो चटक्कै चोरेर शब्दमा ढालेर साझाको भित्तोमा सपक्कै टाँसेका होलान ....

मलाइ पनि जितु-दा लाइ मन परेकै हरफ चट्ट मनमा अड्क्यो .... अब एक दुइ दिन यहि कविता दोहोराई तेहेरै पढिन्छ ..,, पक्का
Read Full Discussion Thread for this article