Posted by: magorkhe1 July 8, 2014
Nepalese abroad and their senseless talks !!
Login in to Rate this Post:     1       ?         Liked by
हाडीगाउले जात्रा हुने ठाउ हो यो ? यो जात्रा को सफलता हामीहरुको जमघट ले जनाउछ | कोहि बाह्र मजा लुटन, कोहि ठुङ्गि हान्न , कोहि नेपली Porn कलाकार को वारे सोध्न , कोहि इम्मिग्रेशन बारे , कोहि लफडा बाजी गर्न कोहि आफ्नो कथा कबिता सुनाउन, कोहि बडप्पन छोडन, कोहि केहि खुराक पाइन्छ कि भनि , कोहि कोहि समय बिताउन छिर्छन , आदि इत्यादि ?
दमौली ब्रो तपाईंले दामी हेडिङ्ग मा सेंस्लेस कुरा छोड्नु भो , जस्तो जतो मानसिकता लिएर छिर्नु भएको छ, तेस्तै तेसती कुरा हरु थुपारिञ्छन , यो जोगीको झोली जस्तो साझाको बाह्र मजा लुट्न म पनि  छिर्ने गर्छु , अनि यस्तै ब्याग बाण तेर्याई दिन्छु |
Last edited: 08-Jul-14 10:24 AM
Read Full Discussion Thread for this article