Posted by: nepalilaure June 29, 2014
खिल राज रेग्मी - कीर्ते कागज
Login in to Rate this Post:     0       ?        
नेपाल_नेपाल
आजकल पत्रिका र ब्लग तिर धेरै हावादारी कुरा देखिन्चन , पूर्व प्रधानमन्त्रि/प्रधान न्याहदिश को छोरा छोरि ले asylum गरेर बसे होलान भन्ने कुरा चै मलाई कत्तिपनि विश्वास लागेन | अब त्यो स्विस बैंक को साढे ९ अरब रुपिया यही खिल राजको हो रे नि , भनेर कसैले भन्यो भने पनि विश्वास गर्ने मान्छे खोज्न गारो पर्दैन | आखिर हल्लै हल्ला को देश पर्यो नेपाल |
Read Full Discussion Thread for this article