Posted by: nepal_nepal June 29, 2014
खिल राज रेग्मी - कीर्ते कागज
Login in to Rate this Post:     0       ?        
अब हाम्रा जनता हरु येस्ता सोझा साझा Nepalilaure र Meraj जस्ता छ.अनि नेता भनौदा हरु सबैइ सत्ता मा पुगे पछी देश लुट्ने काम गर्छन. हावा नचली पात हलीन्ना , हामीहरु ले यता देखे को र सुने को कुरा हो , कसले कति देश लूट गरे को कुरा पत्ता लाउने काम नेपाल सरकार को हो.जो पनि मस्ती गरि को छन्, यो बुदा को सन्तान लै पनि गर्न दिउ है.
Read Full Discussion Thread for this article