Posted by: nepalilaure June 29, 2014
खिल राज रेग्मी - कीर्ते कागज
Login in to Rate this Post:     0       ?        
nepal_nepal
लोग्ने स्वास्नी भएर ५ बर्समा घन्टा हानेर काठमाडौँ मा डेढ करोडको महल किनेको देखिएको छ | अमेरिकामा त कुन ठुलो कुरो भयो र , महिना महिनामा रेन्ट तिर्ने पैसाले mortgage तिर्ने त हो नि | अनि व्यापार पनि loan मा किन्न सजिलै हुन्छ |

मलाइ त पूर्व प्रधानमन्त्री /पूर्व प्रधानन्याधिस को छोरा-छोरि ले asylum गरेर पपेर बनाए भन्ने कुरो विश्वास लागेन , अब तपाई संग बिसेष सूचना भए अर्कै कुरो |

बरु यो , बन मन्त्रालय बाट सहसचिब बाट retired भएको मान्छेले किर्ते कागज गरेको चै अचम्म लाग्यो | जागिरमा हुदै पनि सर्बोच् अदालत को प्रधान न्यायाधिश को भाई भने पछि हाकिम/मन्त्रि हरुको राम्रै कृपा हुन्छ नेपालमा , तेस्तो मान्छेले जागिर बाट retired भए पछि एस्तो काम गरेछ | बास्तबमा खिल राजको बेइजेत नै गरेछ , येदि यो आरोप सहि हो भने |

सरकारी हेलिकोप्टर चढेर १-२ ठाउमा मन्दिर दर्सन गर्ने गएको बाहेक अरु कुनै पनि नराम्रो सुनिएको थिएन खिल राजको , अनि चुनाब पनि सम्पन्न गरेकै हुन् |
Read Full Discussion Thread for this article