Posted by: Aamalaa June 21, 2014
Kaahaali lagdo dekhchu mero future...
Login in to Rate this Post:     0       ?        
PyaaroNepal साथि लौ त पहिलो कोमेंट मेरो तर्फ़ बाट है | "Anyone on the same Boat" भन्नु भयो , मैले धेरै साथि हरु देखेको छु तपाइको परिस्थिति मा भएकाहरु | This is life , it will sail no matter what . मेरो त झन् हालत डबल खराब थियो तपाइको भन्दा , लेख्दै गरुला यो बारेमा | राम्रो कुरा पढाई चाडै सिद्दिदै रहेछ , तपैले अब केहि गर्ने निर्णय लिएको राम्रो, मेरो सुझाब , short cut ma "go to some consultancy and get that job in IT " तेस्को लागि साझाको धेरै साथीहरु हुनुञ्छ if u need further help, good luck
Read Full Discussion Thread for this article