Posted by: Aamalaa June 21, 2014
मेरी आमाको हनुमान चालिसा
Login in to Rate this Post:     0       ?        
magorkhe1 जी लाई धन्यवाद कमेन्टको लागि | तेही त है गोर्खे जी ति ब्राम्हण हरुलाई भोजन गराउनु भन्दा त बरु खान नपाउने केटाकेटी बूढाबुढी लाई खुवाए धेरै राम्रो हुञ्छ | शास्त्रको कुरो त्यो बेलाको लागि ठिक होला तर हामि पनि हाम्रो बुद्दि बिबेक र परिस्थिति अनुसार के सहि हो के गलत हो बुझ्ने कोशिश गर्नु राम्रो हुञ्छ |

Biruwa जी लाई पनि मुरी मुरी धन्यवाद गल्ति औलैदिनु भएको मा, अरु केहि गल्ति मैले फेरी देखे , कुनै बेला अर्को एडित गरेर राखुला |
अनि तपाइको कुरा पनि ठिकै हो , सबै धर्म मा केहि राम्रो केहि नराम्रो अबश्य हुन्छन तर मैले जाने अनुशार राम्रो कुराको सिको गरेको राम्रो | मैले मेरो मन्दिरमा अरु भगवान अन्धविश्वास ले राखेको होइन क्या बिरुवा जी, येत्रो संसार ले मानेको भगवान जिसस लाई पनि केहि ठाउँ त दिनु पर्यो नि आफ्नो घरमा भनेर हो , रह्यो कुरानको कुरा , एक पटक पल्टाएर हेरेको छैन तर केहि आतंककारी आक्रमण भयो भने केहि support मिल्छ कि अल्लाह बाट पनि भनेर हो , हि हि हि |
Seriously आइ एम नट that धार्मिक तर दुखमा हे भगवान जहिले नि भनिञ्छ ;-)
Read Full Discussion Thread for this article