Posted by: ThahaChaena June 19, 2014
Login in to Rate this Post:
0
?
Evanescence,
Thank you for this positive post..... I truly needed this now.... जीवनको निरसता र निराशा दुवैले भित्रै भित्रै खाइरहेको भान हुँदै थियो ..कता कता गुम्सिएको ..अँध्यारिएको.... अलिकति भएपनि क्षितिजमा उज्यालो पोखिदिनु भो ..... कृतज्ञ छु
- थाहा छैन