Posted by: Geology Tiger June 19, 2014
यो के हो ?
Login in to Rate this Post:     1       ?         Liked by

गोर्खे मित्र त्यो essay competition ko पोस्टिङ् मैले नै गरेको थिए ।

http://sajha.com/sajha/html/index.cfm?forum=221&ThreadID=108601#914178

खासमा यसको आयोजक चाँही ब्लड डोनर्स अफ अमेरिका हो र यस प्रतियोगितामा जित्नेहरुलाई ANA को सम्मेलनमा पुरस्कार दिने लक्ष्य राखिएको थियो । तर पर्याप्त सहभागीता हुन नसक्दा बुझाउने अन्तिम मितिमा परिवर्तन गरेर जून १५ कायम गरिएको छ भने यसमा विजयी हुनेहरुलाई डेन्भर कोलोराडोमा अगस्तको अन्तिममा हुने आन्मा-नासा सम्मेलनमा पुरस्कार दिने लक्ष्य राखिएको छ ।

http://blooddonorsofamerica.org/wp-content/uploads/2014/06/Essay_Announcement_Extention.pdf
Read Full Discussion Thread for this article