Posted by: ThahaChaena June 14, 2014
The Owl.
Login in to Rate this Post:     0       ?        
so heartfelt writing OWLET. Condolences from me (although its kinda late).

नेपाली मा भनिन्छ नि ...जब कोइ अप्रत्यासित मृत्यु वरण गर्छ उ आफ्नो घर कुनै कुनै रुपमा फर्किन्छ रे .... परिवारको सुबिस्ता र मन शान्त भएपछि मात्र फर्किन्छ रे .... कोइ काग, चिल , कुकुर , भ्यागुता या कुनै जनावरको रुपमा त्यो मृत्युले शोकमा डुबेको घर आइपुग्छ भन्ने लोकयुक्ति छ ... कति सत्य हो कति असत्य दैब जानुन .... तर धेरै लाइ र यहाँ तिम्लाई पनि मन सानो भएपनि सहारा भयो त्यो उल्लु .....

You write your heart down, Salute from THAHA CHAENA . Its no easy thing to do.

Read Full Discussion Thread for this article