Posted by: urban khasi June 13, 2014
IT company help!
Login in to Rate this Post:     0       ?        
मित्रहरु, कृपया सुझाब भए सेयर गर्नु होला!
औता कम्पनी बाट त्रैनिंग लिएको यिनीहरु ले तेती मज्जाले मार्केटिंग फोल्लोवउप गरे जस्तो लागेको छैन! मलाई यो छोडेर अर्को कुनै बाट मार्केटिंग गरौ कि जस्तो लागि राछ , कुनै राम्रो ( चोर मध्हे अलिक कम चोर) कम्पनी थाहा छ ?
मोरो हरु इमेल सम्म रेस्पोंद गर्दैनन् ...
IF you know any better company which will be willing to take from toher company and provide more training if needed, pls let me know
thanks for reading!

खसी !
Read Full Discussion Thread for this article