Posted by: kichkanni June 12, 2014
गजव छ बा !!
Login in to Rate this Post:     0       ?        
मान्छेहरु को के ताल हो??
अमेरीकामा बसेर गिन कार्ड को लािग मरिहत्ते गर्ने अनि world cup मा चै फलानो र ढिस्कानो
देस को सुप्पोर्तेर रे। थुइक्क पाजी भात्मरा हो! अझ कोइ त म अमेरिका को सप्पोर्त भन्दा नाक खुम्चौचन। गाल साला पद्कै दिउ जस्तो। जे होस् अफु त यू एस् लै चेअर् गर्ने हो। ति भातमारा जे सुकै गरुन।
Read Full Discussion Thread for this article