Posted by: Geology Tiger June 12, 2014
कर्णेको कन्सलटेंसी यात्रा
Login in to Rate this Post:     1       ?         Liked by
लु मैले पनि कर्णे भाइको कन्सल्ट्यान्सी यात्राको पहिलो भाग पढिभ्याए । कथा अत्यन्त रोचक हुँदै जाला जस्तो छ । कथा सलल बगोस् भन्ने कुरामा र शब्द चयनमा अलिकति ध्यान दिन आग्रह गर्दछु ।
Read Full Discussion Thread for this article