Posted by: patta pidit June 11, 2014
सल्लाह चाहियो साथीहरुको
Login in to Rate this Post:     1       ?         Liked by
साथीहरु मेरो परिस्थिति , म अहिले f-1 student OPT मा छु र मेरो OPT अब एक महिना मा सकिन्छ. र मैले कालिफोर्नियाबाट निवेदन दिएको थिए सात महिना अघि अझै interview को मिति आको छैन तर काम गर्ने अनुमति लिनु मिल्छ रे १८० दिन पछि , के मैले त्यो लिनु र क्याम्पस संगै जानु मिल्छ कि नै . त्यो काम गर्ने अनुमति लिदा मेरो F-1 मा केहि फरक पर्छ कि सल्लाह चाहियो.
Read Full Discussion Thread for this article